भोलीदेखि सरकारी पक्षको बहस हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट भोली (सोमबार) देखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका १३ वटा रिटमाथि निवेदकको पक्षबाट भइरहेको बहस आज सकिने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौँदेखि १२ औँ रिटसम्मको बहस सकिएको छ । नवौँ रिटमाथि … Continue reading भोलीदेखि सरकारी पक्षको बहस हुने